पौलस्त्य आश्रम

आइतबार, ०१ असार २०७६, १३ : ४४
पौलस्त्य आश्रम

बेनी नगरपालिका ५ पुलाचौरस्थित पौलस्त्य आश्रम । श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएअनुसार परापूर्व कालमा पौलस्त्य ऋषिले तपस्या गरेका र रावण पौलस्त्य ऋषिका नाति भएको पुराणमा वर्णन गरिएको छ ।
तस्वीर : धु्र्बसागर शर्मा, म्याग्दी(रासस)

प्रतिक्रिया दिनुहोस