कालीगण्डकी नदीमा बनेको अन्धगल्छी

आइतबार, ०१ असार २०७६, १३ : ४०
कालीगण्डकी नदीमा बनेको अन्धगल्छी

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी नदीमा बनेको अन्धगल्छी । आन्तरिक र विदेशी पर्यटकको आकर्षण  केन्द्र रहेको धौलागिरी र  हिमालको बीचमा पर्ने अन्धगल्छीको गहिराइ छ हजार नौ सय ६७ मिटर छ । 
 तस्वीर : धु्र्बसागर शर्मा,म्याग्दी (रासस)

प्रतिक्रिया दिनुहोस