हाइटेक नर्सरी

शनिबार, ३२ जेठ २०७६, १७ : ४५
हाइटेक नर्सरी

डिभिजन वन कार्यालय तनहुँमा निर्माण गरिएको हाइटेक नर्सरीमा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिँदै । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १६ लाखको लागतमा हाइटेक नर्सरी स्थापना गरिएको छ । 
तस्वीर : कृष्ण न्यौपाने, तनहुँ

प्रतिक्रिया दिनुहोस