नाउरा भीरमा पदमार्ग निर्माण

विहीबार, ३० जेठ २०७६, १५ : ०२
नाउरा भीरमा पदमार्ग निर्माण

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर जाने बाटो अन्र्तगत नाउराको भीरमा निर्माण गरिएको पदमार्ग । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउरा भीरदेखि सल्लाघारी सम्म पदमार्ग  निर्माण भएको छ ।  तस्वीर : कमल खत्री, म्याग्दी (रासस)
 

प्रतिक्रिया दिनुहोस