शुरु भयो यार्सागुम्बाको  मौसम

विहीबार, ३० जेठ २०७६, १५ : ०५
शुरु भयो यार्सागुम्बाको  मौसम

डोल्पाको ठुलीभेरी नगरपालिका– ६ रुपपाटनमा यार्सागुम्बा संकलन गर्दै सर्वसाधारण । यार्सागुम्बा महङ्गो मूल्यमा बिक्री हुने भएकाले जाजरकोट, रुकुम र डोल्पाका स्थानीयवासी  घर खाली गरेर सपरिवार यार्सागुम्बा खोजिरहेका छन ।  तस्वीर : हेमन्त केसी (रासस)

प्रतिक्रिया दिनुहोस