अढाई सय बर्ष पुरानो ऐतिहासिक पोखरी

मंगलबार, २८ जेठ २०७६, १५ : ०४
अढाई सय बर्ष पुरानो ऐतिहासिक पोखरी

कास्कीको मादी गाउँपालिकाको केन्द्र वडा नं. ३ स्थित याङजाकोटमा रहेको २५० बर्ष पुरानो ऐतिहासिक पोखरी । यस पोखरीलाई गाउँपालिकाले पर्यटकीय स्थलका रुपमा विकास गर्न चासो देखाएको छ ।
तस्वीर : हरि बास्तोला, रासस

प्रतिक्रिया दिनुहोस