पूर्व तयारीसम्बन्धी तालीम

मंगलबार, २८ जेठ २०७६, १४ : ५५
पूर्व तयारीसम्बन्धी तालीम

जाजरकोट भेरी नगरपालिका– ३ बसपार्कमा विपद्बाट जोगिन र जोगाउनका लागि पूर्व तयारीसम्बन्धी तालीम गर्दै स्थानीय जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली । उक्त तालीम ज्वाला दल गणको संयोजनमा भएको तालीममा  ७०० भन्दा बढीको सहभागिता रहेको छ । तस्वीर : हेमन्त केसी, रासस

प्रतिक्रिया दिनुहोस