मध्यपुर थिमिमा करुणामयको जात्रा

आइतबार, २६ जेठ २०७६, १६ : २२
मध्यपुर थिमिमा करुणामयको जात्रा

मध्यपुर थिमिमा शनिबार सिथि नखःको राति लोकेश्वर (करुणामय)को जात्रा गरिँदै स्थानीय । मध्यपुर थिमि ४ मरुटोलको करुणामय सिथि नखःको दिन चपाचोस्थित जिस्वाः बहाबाट विभिन्न बाजागाजासहित जात्रा गरी हात्ती महांकाल, दिगुटोल, दुईपोखरी, लाय्कू, दथुटोल, मरुटोल, बालकुमारी हुँदै मरुटोलमा रहेको हिरण्यवर्ण महाविहारमा राख्ने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

प्रतिक्रिया दिनुहोस