साहसिक खेल बन्जीजम्पमा मस्त युवती

आइतबार, १२ जेठ २०७६, १७ : ३८
साहसिक खेल बन्जीजम्पमा मस्त युवती

सिन्धुपाल्चोकको भोटेकोशी गापामा सन् १९९९ देखि सञ्चालनमा रहेको साहसिक खेल बन्जीजम्पमा मस्त युवती । यहाँ प्रतिदिन ३० देखि ४० स्वदेशी तथा विदेशी युवायुवती बन्जी खेल्न र अन्य मनोरन्जनका लागि आउँछन् । यो तस्वीर यही जेठ ११ गते एक नेपाली युवतीले जम्प गर्दा लिइएको हो । बन्जी जम्प गर्न स्वदेशीलाई रु. ६ हजार ३०० र विदेशीलाई ९२ डलर शुल्क लिने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

प्रतिक्रिया दिनुहोस