पदमार्ग निर्माण गरिँदै

मंगलबार, ०७ जेठ २०७६, १६ : ४८
पदमार्ग निर्माण गरिँदै

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको माछेखोलामा पदमार्ग निर्माण गर्दै स्थानीय । गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट स्थानीयले रु २ लाख बढी बजेट बराबरको पदमार्ग निर्माण गरेका छन् ।
तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी)

प्रतिक्रिया दिनुहोस