शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिरापुर फाँटामा कृष्णसार

मंगलबार, ३१ बैशाख २०७६, १५ : ४९
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिरापुर फाँटामा कृष्णसार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार । सुरक्षित बासस्थान प्रयाप्त आहारा, स्याहारका कारण  कृष्णसारको संख्या बढेर ८४ पुगेको छ ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस