लहलह झलेका जौँ बाली

आइतबार, ०८ बैशाख २०७६, १५ : ३१
लहलह झलेका जौँ बाली

जुम्लाको तातोपानी गाउँपालिका लाछुज्यूलोमा लहलह झलेका जौँ बाली । जेठ महिनामा जौँ बाली भित्र्याएपछि यहाँको रैथाने स्थानीय कालीमार्सी धान रोप्ने गरिन्छ ।
तस्वीर : मानदत्त रावल, रासस, जुम्ला
 

प्रतिक्रिया दिनुहोस