शारीरिक अशक्तहरुको दौड

आइतबार, ०१ बैशाख २०७६, १३ : २६
शारीरिक अशक्तहरुको दौड

धनगढी जेसीजले नयाँ वर्षको अवसरमा आइतबार आयोजना गरेको ‘धनगढी हाफ म्याराथन’ प्रतियोगीतामा शारीरिक अशक्तहरुको पाँच किलोमिटर दुरी दौड तर्फका प्रतियोगीहरु । 
तस्वीरः तिलकराज ओझा, कैलाली, रासस, धनगढी

प्रतिक्रिया दिनुहोस