भिनाज्युलाई  हान्न हातमा सिस्नो बोकेका युवतीहरु

आइतबार, ०१ बैशाख २०७६, १३ : २१
भिनाज्युलाई  हान्न हातमा सिस्नो बोकेका युवतीहरु

डोटी दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा  भिनाज्यु लाई लगाउन हातमा सिस्नो बोकेका युवतीहरु । भिनाज्यु, भाउजू र देवरलाई खोजेर सिस्नो लगाउने चलन रहेको छ ।
तस्वीर–विमलबहादुर विष्ट/डोटी (रासस)                

प्रतिक्रिया दिनुहोस