मेलामा बिक्रीका लागि राखिएको खुकुरी

विहीबार, २८ चैत्र २०७५, १७ : २१
मेलामा बिक्रीका लागि राखिएको खुकुरी

बागलुङमा जारी चैत्राष्टमी मेलामा अवलोकन गर्न पुगेका युवा  बिक्रीका लागि राखिएको २२ किलो तौलको खुकुरीसँग तस्वीर खिचाउँदै ।  खुकुरीको मूल्य रु. ९९ हजार ९९९ तोकिएको छ ।
 तस्वीर : रामबहादुर थापा, रासस, बागलुङ

प्रतिक्रिया दिनुहोस