महाकाली–मेची पदयात्रामा निस्किएका अभियानकर्मी

मंगलबार, २६ चैत्र २०७५, १७ : २४
महाकाली–मेची पदयात्रामा निस्किएका अभियानकर्मी

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि महाकाली–मेची पदयात्रामा निस्किएका अभियानकर्मी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारको स्वागत र सम्मानमा मङ्गलबार बुटवलमा निकालिएको बाजागाजासहितको ¥यालीका सहभागी  । 
तस्वीर : निरु गौतम, रासस, रुपन्देही 

प्रतिक्रिया दिनुहोस