भकुण्डेमा आउने पर्यटकहरुलाई लक्षित भ्यूटावर

मंगलबार, २६ चैत्र २०७५, १७ : २१
भकुण्डेमा आउने पर्यटकहरुलाई लक्षित भ्यूटावर

बागलुङ नगरपालिका १० स्थित पर्यटकीय गाउँ भकुण्डेमा आउने पर्यटकहरुलाई लक्षित गरी स्थानीयको पहलमा झण्डै एक ७० लाखको लागतमा निर्माण गरिएको भ्यूटावर । भ्यूटावरबाट सूर्योदय तथा दुई दर्जन हिम श्रृङ्खलाहरु देख्न पाइन्छ । 
तस्वीर : खेमराज गौतम, रासस, गलकोट (बागलुङ) 

प्रतिक्रिया दिनुहोस