सौराहामा होलीमा रमाए पर्यटकहरु

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०७५, १७ : ०९
सौराहामा होलीमा रमाए पर्यटकहरु

चितवन । सौराहामा विहिबार पर्यटकहरुले स्थानीय र व्यवसायीहरुसँग मिलेर होली खेलेका छन् । विदेशी पर्यटक, स्थानीय र व्यवसायीहरुले होली खेल्दै शुभकामना आदान प्रदान गरिरहेका छन् ।
रेष्टुरेन्ट एण्ड वार एसोसियसन (रेवान) सौराहाले आयोजना गरेको होली विशेष कार्यक्रमले सौराहामा उमङ्ग छाएको छ ।

 


 

प्रतिक्रिया दिनुहोस