पूरानै शैलीमा काठ घुमाएर उखु पेल्दै

विहीबार, ०७ चैत्र २०७५, १२ : ५३
पूरानै शैलीमा काठ घुमाएर उखु पेल्दै

दार्चुला,शैल्यशिखर नगरपालिका–६ ग्वानीका स्थानीय उखु पेल्दै । दार्चुलाका अधिकांश ठाउँमा उखु पेल्ने काम शुरु भएको छ । जिल्लामा उखु पेल्ने नयाँ प्रविधि नभित्रिदा पूरानै शैलीमा काठ घुमाएर उखु पेल्ने गरेका छन । 
तस्वीर : नरेन्द्रसिह कार्की दार्चुला रासस

प्रतिक्रिया दिनुहोस