कालीगण्डकी नदी किनारामा योगा गर्दै एक युवती

मंगलबार, ०५ चैत्र २०७५, १५ : २२
कालीगण्डकी नदी किनारामा योगा गर्दै एक युवती

योगाको आकर्षण कालीगण्डकी नदी किनारामा योगा गर्दै एक युवती । नवीन आनन्द योग केन्द्रमा २०७० सालदेखि म्याग्दीमा योग केन्द्र सञ्चालन गरेपछि यहाँ योगा गर्ने युवायुवतीको आकर्षण बढेको हो ।
तस्वीर : धु्रबसागर शर्मा, गलेश्वर (म्याग्दी), रासस
 

प्रतिक्रिया दिनुहोस