हात्तीबाट गस्ती

विहीबार, ३० फागुन २०७५, १८ : ५०
हात्तीबाट गस्ती

चितवन राष्ट्रिय निकुञ्जभित्र विशेष अभियानका क्रममा बिहीबार हात्ती चढेर गस्ती गर्दै निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना । 
तस्वीरः नारायण अधिकारी, चितवन, रासस

प्रतिक्रिया दिनुहोस