दूधकोसी हाईड्रोपावर

मंगलबार, २८ फागुन २०७५, १८ : ०१
दूधकोसी हाईड्रोपावर

खोटाङको लामीडाँडास्थित रभुँवाघाटमा उत्पादन गर्न लागिएको दूधकोसी हाईड्रोपावरको काम गर्न होम पाइप बिच्छ्याएर अस्थायी बाटो निर्माण गर्दै कामदार । दूधकोसीबाट जिल्लाकै सबैभन्दा ठूलो ८०० मेगावाट क्षमता विद्युत उत्पादन गर्न लागिएको हो । 
तस्वीर : केदार मगर, खोटाङ, रासस

प्रतिक्रिया दिनुहोस