काठमाडौं । राजधानीको मखनमा बिहीबार दिउँसो केही घरमा आगलागी भएको छ ।
जुद्ध वारूण यन्त्र बसन्तपुरकाअनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी शुरु भएको थियो । समयमै नियन्त्रण गर्न नसक्दा त्यो आगो अरू घरमा पनि फैलिएको थियो । अहिले आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको बताइएको छ।घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ फागुन २०७५, १४ : २८
लेखकबाट थप