सवा अर्बको कार

एजेन्सी

बुधबार, २२ फागुन २०७५, १५ : ००
सवा अर्बको कार

 

स्वीजरल्याण्डको जेनेभामा आयोजित ८९औं जेनेभा अन्तर्राष्ट्रिय मोटर प्रदर्शनीमा राखिएको विश्वकै महँगो कार ।

मंगलबार सार्वजनिक गरिएको बुगट्टी कम्पनीको यो कार सवा अर्ब रुपैयाँ (एक करोड २४ लाख अमेरिकी डलर) मा बिक्री भएको छ ।

तस्बिर : सिन्ह्वा/रासस

प्रतिक्रिया दिनुहोस