चितवन नवलपुर प्रसारक मञ्चको अध्यक्षमा पौडेल

पत्रपत्रिकाबाट

शनिबार, २६ माघ २०७५, २१ : १५
चितवन नवलपुर प्रसारक मञ्चको अध्यक्षमा पौडेल

चितवन । चितवन र नवलपुरमा रहेका रेडियो र टेलिभिजन सञ्चालकहरुको अध्यक्षमा अध्यक्ष नविनराज पौडेल चयन हुनुभएको छ । शुक्रबार र शनिवार चितवनको सौराहामा आयोजित भेलाले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । मञ्चको उपाध्यक्षहरुमा सुर्यपाठक, कोमलचन्द्र भगत र कृष्णाकुमारी ढकाल चयन हुनुभएको छ ।
त्यसैगरि सचिवमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा रमेश कुमार पौडेल चयन हुनुभएको छ । उक्त भेलाले चितवन र नवलपुरमा रहेका प्रसारक सस्थाहरुलाइ एकबद्ध गर्दे सामुहिक बजारीकरण गर्ने निर्णय समेत गरेको अध्यक्ष नविनराज पौडेलले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस