सिलिचुङ चुचुरो र साल्पा पोखरी

शनिबार, २८ पुस २०७५, १७ : ००
सिलिचुङ चुचुरो र साल्पा पोखरी

भोजपुरको साप्लासिलिछो गाउँपालिकामा अवस्थित सिलिचुङ चुचुरो र साल्पा पोखरी । समुन्द्री सतहबाट चार हजार १५४ मिटर उचाइमा रहेको प्रसिद्ध सिलिचुङ चुचुरो र यसको पृष्ठभूमिमा समुन्द्री सतहबाट तीन हजार ४१४ मिटरमाथि रहेको साल्पा पोखरी ।
तस्वीर : युवराज विष्ट, भोजपुर, रासस

प्रतिक्रिया दिनुहोस