भन्सार नियमावली २०८३ स्वीकृत

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, १५ : ३३
भन्सार नियमावली २०८३ स्वीकृत

काठमाडौँ । सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

आज (सोमबार) १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त नियमावली अनुमोदन गरेको हो।

 

प्रतिक्रिया दिनुहोस