काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेश सरकार प्रमुखहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । उक्त भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको हो ।
छलफलमा संघीय संरचनालाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा विशेष ध्यान दिइएको बताइएको छ । प्रधानमन्त्रीले संघीय शासन प्रणालीलाई कार्यान्वयनको तहमा मजबुत बनाउन आवश्यक सुधारहरू अघि बढाउने धारणा राखेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीयताको कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर प्रधानमन्त्री शाह चितवनमा
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह
आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ : प्रधानमन्त्री शाह
सुकुम्वासी बस्तीमा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस: प्रधानमन्त्री शाह
आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह