काठमाडौँ । सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट भएका निर्णय महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रमाणीकरण गरेका छन् ।
बैठकले जिल्ला समितिको अधिवेशन यही वैशाख १५ गते सुरु गर्न सिफारिस गर्ने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि