मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०८२, १५ : १०
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने जिम्मेवारीमा आफूहरू रहेको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रामजीसहित गौरीकुमारी यादवलाई पनि मन्त्री बनाउन सिफारिस गरेका छन् ।

उनीहरूको नियुक्ति र शपथ आजै हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस