सर्लाही ४ : गगनमाथि अमरेशकुमारकाे सुरुआती अग्रता

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १४ : ०१
सर्लाही ४ : गगनमाथि अमरेशकुमारकाे सुरुआती अग्रता

काठमाडौं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिहंले सुरुआती अग्रता बनाएको छन्। सिंहले ९७६ मत ल्याउँदा कांग्रेस सभापति गगन थापाले ७४४ ल्याएर पछ्याइरहेका छन्।

यहाँ नेकपाका डा. राजनीश रायले १९५ मत पाएका छन्। अहिले बलरा नगरपालिकाको मतगणना भइरहेको छ। यो अमरेश सिंहको पालिका हो।

प्रतिक्रिया दिनुहोस