काठमाडौँ । सिन्धुपाल्चोक-२ को मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसका वंशलाल तामाङले सुरुवाती अग्रता लिएका छन् ।
तामाङले १३५ मत ल्याउँदा दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत पाएका छन् ।
त्यस्तै तेस्रोमा नेकपा एमालेका शेर बहादुर तामाङले ६९ मत ल्याएका छन् । रास्वपाका झलक श्रेष्ठले ५४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १३ : १२
लेखकबाट थप