चितवन– १ : एमालेका दावा दोर्जे लामाको अग्रता

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, ११ : ५१
चितवन– १ : एमालेका दावा दोर्जे लामाको अग्रता

काठमाडौँ । चितवन–१ मा रास्वपाका हरि ढकाल पछि परेका छ। पछिल्लो मत परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता कायमै राखेका छन्।

नेपाली काँग्रेसका जेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत ल्याएर दोस्रो हुँदा रास्वपाका हरि ढकाल ४८३ मत ल्याएर तेस्रो स्थानमा छन्।

नेकपाका डा.कृष्ण पन्तले ३१० मत ल्याउँदा राप्रपाका बलराम खनालले १६ मत ल्याएका छन्। अहिलेसम्म यहाँ २ हजार ८३० मत गणना भएको छ।

प्रतिक्रिया दिनुहोस