रुकुम पुर्व : प्रचण्डको २ हजार ४ सय मतको अग्रता

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १० : ००
रुकुम पुर्व : प्रचण्डको २ हजार ४ सय मतको अग्रता

रुकुम पुर्वको ताजा मत परिणाम यस्तो छ ।

भुमे गाउँपालिकाको १-८ सम्म वडाको मत गणना गर्दा 
कुल खसेको मत:५१२३
सदर मत: ४९८० 
बदर मत:  १४३
पुष्प कमल दाहाल (प्रचण्ड) : २९८९
लीलामणि गौतम सुर्य :५९२
कुसुमदेवी थापा रुख: ९१६
लखन कुमार थापा घण्टि : २८९
हलो: १३
गिलास: १७ 
खुलेको आँखा :५८
भाले : ४७
माहुरि: २८
गुलाबको फुल २९
जातो :२

प्रतिक्रिया दिनुहोस