काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ । भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा पार्टीको निर्वाचनको तयारी, अहिलेसम्मको प्रगतिबारे समीक्षा हुने जनाइएको छ। नेकपाले आगामी निर्वाचनमा पहिलो दल बन्ने दाबी गर्दै आएको छ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजै पनि आगामी चुनावमा ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको बताएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग