काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।
सोमबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्।
संयोजक प्रचण्ड रुकुम पूर्वबाट र सहसंयोजक नेपाल रौतहट-१ बाट चुनाव लड्ने भएका छन्। प्रतिनिधि सभाको
चुनावका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग