काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रुपन्देही क्षेत्र नं-२ बाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ ।
उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।
लामो समय नेता डा. बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गरेका उनी केही समयअघि बाबुरामको साथ छाडेर संयोजक प्रचण्डको साथ लागेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, ११ : २३
लेखकबाट थप