काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ।
पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कमिटीको संरचना निर्माण गरेर केन्द्रीय कमिटी घोषणा गर्ने बताए।
नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी पार्टीहरू मिलेर नेकपा गठन भएको दुई महिना बित्दासमेत केन्द्रीय कमिटी घोषणा हुन सकेको छैन। नेकपाले ६०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग