काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश र बोनस सेयर दिन लागेको हो ।
वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयर धनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, ११ : ३९
लेखकबाट थप