विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०८२, १० : १६
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।  

प्रतिक्रिया दिनुहोस