काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमान उडान र अवतरणको अवस्थामा देखाइने सूचक एयर फिल्ड लाइटिङ सिस्टममा समस्या देखिएपछि उडान अवरुद्ध भएको हो ।
उक्त लाइटिङ सिस्टमको समस्याबारे जाँच भइरहेको छ भने समस्या समाधान भएपछि उडान र अवतरण पुन: सञ्चालन गरिने बताइएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनिश्चितकालका लागि बन्द गरियो त्रिभुवन विमानस्थल
त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा पाण्डे
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने