काठमाडौँ । नेकपा एमाले परित्याग गरेका प्रेमबहादुर सिंह लगायतका नेताहरूले नेकपा (साम्यवादी) गठन गरी वाम एकता पक्रियामा सामेल हुने भएका छन् ।
नेकपा (साम्यवादी) ले मंगलबार विज्ञप्ति जारी गर्दै सिंहसहित ५१ जना नेता तथा कार्यकर्ताहरू वाम एकता प्रक्रियामा सहभागी हुने जानकारी गराएको हो ।
गठित नेकपा साम्यावादीका अध्यक्ष प्रेमबहादुर सिंह र महासचिवमा प्रकाश रोकायाले पार्टी एकता प्रक्रियामा सहभागी हुनेबारे सबै कामकारबाही गर्ने जिम्मेवारी दिइएको विज्ञप्तिमा छ ।
पार्टीमा ५१ जनाको केन्द्रीय कमिटी रहने विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी-समाजवादी एकतामा गोपाल किराती पनि जोडिए