बर्दिया । बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलि ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँमै बस्ने ३० वर्षीय नगेन्द्र पुनलाई शुक्रबार बिहान प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद