काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रसामु नयाँ चुनौती थपिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत बुधवार उनले राष्ट्रसामु थपिएका चुनौतीको सामना गर्नुको विकल्प नभएको बताएका हुन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ ।’ महासचिव पोखरेलले भने, ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’ उनले लेखेका छन् । निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल