काठमाडौं। हनुमानढोका दरबारस्थित दसैंघरमा फूलपाती भित्र्याइएको छ। गोरखा दरबारले पठाइएको फूलपाती हर्ष बडाइका साथ भित्र्याइएको हो।
गोरखा दरबारस्थित दसैँघरबाट आजै काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली ल्याइएको थियो। गोरखाको फूलपाती हनुमानढोका भित्र्याएपछि मात्र दशैं घरको सुरुवात हुने धार्मिक विश्वास छ।
गोरखाबाट ल्याइएको फूलपाती वैदिक विधिअनुसार हनुमानढोका दरबारमा भित्र्याइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज घर घरमा फूलपाती भित्र्याइँदै