काठमाडौं । ट्रम्प प्रशासनले इजरायललाई करिब ६ अर्ब डलरका हतियार बेच्ने योजना बनाएको जानकारी कंग्रेसलाई दिएको छ ।
समाचार संस्था एपीका अनुसार, ट्रम्प प्रशासनको यो कदमलाई गाजा नरसंहारकारी युद्धका कारण बढ्दो एक्लोपनको सामना गरिरहेको बेला इजरायललाई अमेरिकाले दिएको नयाँ समर्थनका रूपमा हेरिएको छ।
यसमा ३० वटा एएच-६४ अपाचे हेलिकप्टरका लागि ३.८ अर्ब डलरको मूल्य तोकिएको छ । यी हतियार थप्दा इजरायलको हालको भण्डारलाई लगभग दोब्बर बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ असोज २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीभी चिठ्ठा कार्यक्रम ‘पज’ गर्ने ट्रम्प प्रशासनको घोषणा
एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा
भन्सार शुल्कबारे द्रुत निर्णयका लागि ट्रम्प प्रशासन सर्वोच्चमा
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली