काठमाडौं । मधेशी आयोगले नैतिक शिक्षाको खाँचो औंल्याएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगले पेस गरेको वार्षिक प्रतिवेदनमा नैतिक शिक्षाको आवश्यकता रहेको उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार आयोगले ‘मधेशी आयोगको इच्छा: नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम’ नै चलाएको थियो । यो अभियान कोशी प्रदेशको सुनसरी, सप्तरी, धनुषा, बारा, लुम्बिनी प्रदेशको रुपन्देही, नवलपरासी, कपिलवस्तुमा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १४ : ४०
लेखकबाट थप