काठमाडौँ । सरकारले जेन जेड आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद् बैठकले थप ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँग हुने विकास योजना समझदारी पत्र स्वीकृत
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय