असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, १९ : २५
असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । 

जेन जेड आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस