तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, १६ : ०४
तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा

काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्।

उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस